संवैधानिक आयोगहरूमा आज नियुक्ति र शपथ, राष्ट्रपति कार्यालय पुगे यी ४५ नामहरू
लामो समयदेखिको अन्योल चिर्दै बुधवार अधिकांश संवैधानिक आयोगले पूर्णता पाउने भएका छन् । यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संव
....