प्रधानमन्त्री ओलीले ज्ञानेन्द्रपथ रोजे, बालुवाटार छोड्दा होस खुल्छ : कांग्रेस नेता सिंह
कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले ज्ञानेन्द्रपथ मन पराएको आरोप लगाएका छन् । ‘उहाँलाई संसदमा विश्वासको मत लिन आँट पुगेन, त्यसैले ज्ञानेन्द्र पथ अंगाल्नुभयो, कांग्रेस त्यो कदम सच्याउन सडकमा छ,’ नेत
....