केपी ओलीको पतन निश्चित छ : माधव नेपाल
नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको पतनको बाटो निश्चित भइसकेको बताएका छन्। सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बृहत विरोधसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘केपी ओलीको पतन निश्चित भएको छ। ओलीका फुर्ती हावामा उठिसकेको छ’ उनले भने, ‘निर्वाचन ...