कार्यकर्ता पक्राउको विरोधमा विप्लव नेकपाले गर्यो नेपाल बन्दको घोषणा
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ता धरपकडको विरोधमा देशव्यापी आन्दोलन गर्ने भएको छ। नेता तथा कार्यकर्ता रिहाइ नगरे माघ ३, ५,७ र ९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र १० गते नेपा
....