अहिलेको राजनीतिक संकटले विप्लव उत्साहित, अघि सारे तीन विकल्प
नेत्रविक्रम चन्द ‘विप्लव’ ले पुस ५ गतेको संसद् विघटनसँग विदेशी शक्तिकेन्द्रको स्वार्थ गाँसिएको बताउँदै मुख्यतः दुई कारण औँल्याएका छन्। ‘पहिलो, पूर्वएमाले र माओवादी केन्द्रबीचको अपवित्र एकता । दोस्रो, विदेशी शक्तिकेन्द्रहरूको हस्तक्षेप। एउटा दलाल पुँजीवादी सत्ताको असफलता, अर्को सरकारी पार्टी र गुटहरू ...