प्रतिनिधिसभा विघटनविरुद्ध अनेरास्ववियूको दोस्रो चरणको आन्दोलन घोषणा
नेकपाको प्रचण्ड नेपाल समूहको विद्यार्थी संगठनले सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध अनेरास्ववियूले सडक आन्दोलनको घोषणा गरेको हो । सरकारका मन्त्रीलाई कालो झण्डा देखाउने, विरोध प्रदर्शन र कोण
....