स्थायी कमिटीको बैठकपछि प्रदेशसभा भंग हुन सक्छ: उद्योगमन्त्री भट्ट
नेकपा स्थायी समिति सदस्य एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रदेश सभा भंग हुन सक्ने बताएका छन्। प्रतिनिधि सभा विघटन पछि पहिलो पटक गृह जिल्ला कैलाली पुगेका नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश संयोजक समेत रहेका मन्त्री भट्टले प्रचण्ड–माधव समूहका क्रियाकलाप हरेर सरकार थप निर्णय गर्ने ...