कर्णालीमा ओली समूहमा पहिरो, ओली निकट २ मन्त्री प्रचण्ड-नेपाल समूहमा प्रवेश गर्दै
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली निकट कर्णाली प्रदेशका दुई जना मन्त्रीहरू प्रचण्ड-नेपाल पक्षको नेकपा प्रवेश गर्ने भएका छन्। कर्णालीका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा प्रचण
....