प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् व्यापक हेरफेर, कस्लाई कुन मन्त्रालय ?
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, मणि थापा खानेपानी तथा सरसफाई, प्रभू साह सहरी विकास र प्रेम आले वन तथा वातावराण मन्त्री भएका
....