ओलीले अख्तियार प्रमुख बनाएका राईमाथि वाइडबडीमा चार अर्ब ३५ करोड भ्रष्टाचार गरेको आरोप
काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस प्रेमकुमार राई नेपाल आयल निगम मात्र होइन, नेपाल वायुसेवा निगमको अनियमिततामा पनि मुछिएका व्यक्ति हुन्। आपूर्तिसचिवको रूपमा राई आयल निगमका अध्यक्ष हुँदा एक अर्ब ६ क
....