ओलीले पत्र पठाएपछि उहाँ स्थायी कमिटीमा आएसरह भयोः रावल
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी ओली आगामी बैठकमा आउने बताएका छन्।
स्थायी कमिटीको बैठकपछि सञ्चारकमीसँग कुराकानी क्रममा उनले भने, ‘उहाँले आजको बैठकमा पत्र पठाएपछि आएसरह नै हो। बैठकमा
....