नेकपा सचिवालय बैठक सम्पन्न : दुवै प्रस्तावलाई स्थायी कमिटीमा लानेबारे विवाद
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबारको सचिवालय बैठक सकिएको छ। कात्तिक २८ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मंसिर १३ गते अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावमाथि छलफल प्रारम्भ भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । दुबै प्रस्तावलाई स्थायी कमिटीमा लानेबारे भने नेताहरुबीच विवाद ...