कांग्रेस नेताहरुले भारतीय विदेश सचिवसँग सीमा विवादबारे कुरै गरेनन्
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवानिवासमा भएको भेटमा कांग्रेसका शीर्ष नेताहरू सहभागी थिए । भेटवार्तामा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्वराजदूत दिनेश भट्टराई सहभागी थिए ।
...