नवलपुर, बाँके र सुनसरीमा गरी बिहानै चार संक्रमितको मृत्यु
नवलपुर, बाँके र सुनसरीमा गरी आज बिहान थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । पूर्वी नवलपरासीमा कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा रहेका दुई जना संक्रमितको मृत्यु भएको छ ।
नवलपरासीपूर्व कावासोती नगरपालिका ६ निवासी ६८ वर्ष
....