मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण
मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
साथै पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
पछिल्लो समय सरकारका मन्त्रीदेखि उच्च पदस्थ अधिकारीहरुलाई कोरोना संक्रमण देख ...