कर्णाली प्रदेशका पदाधिकारीले प्रधानमन्त्रीलाई भेट्न पाएनन्
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले कर्णाली प्रदेशमा भएको पार्टी विद्रोहका विषयमा छलफलका लागि विहीबार काठमाडौं आइपुग्न मुख्यमन्त्रीसहितका पदाधिकारीलाई पत्र पठाएका थिए । सोहीअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित प्रदेश कमिटीका पदाधिकारी विहीबार बिहानसम्म काठमाडौं आइपुगे ।
पार्टी केन्द ...