जसपाले बोलायो कार्यकारिणी समिति बैठक, यस्ता छन् बैठकका एजेण्डा
जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको संगठनात्मक एकतालगायत कार्यविभाजनका विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवसहित वरिष्ठ नेता राजेन्द्र महतो,अशोक राई र बाबुर
....