यी हुन् कोरोनामुक्त नेपालका ५ जिल्ला, आज कुन जिल्लामा कति थपिए सङ्क्रमित ?
नेपालमा कोरोना संक्रमणको फैलावट आक्रमक रुपमा बढिरहेको भएपनि पाँच जिल्ला भने कोरोना मुक्त रहेका छन् । सङक्रमित शून्य रहेका पाँच जिल्लामा मुस्ताङ, ताप्लेजुङ, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरमा एक हजार ७३६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त ...