कांग्रेस महाधिवेशन : यी हुन् सभापतिका ८ आकांक्षी, कसको सम्भावना बढी ?
देशकै ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा १४ औं महाधिवेशनको सरगर्मी सुरू भएको छ । तोकिएकै समयमा महाधिवेशन भएको खण्डमा कांग्रेस महाधिवेशन आगामी फागुन ७ गते सुरू भएर १४ गते सकिनेछ । हाल नेपालमा आक्रमक भैरहेको कोरोना भाइरस दशैं अगाडि नै नियन्त्रणमा आएको खण्डमा कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुने ...