विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या ५८ पुग्यो
कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। विराटनगर ५ आदर्शटोलका ७७ वर्षीय पुरुषको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५८ पुगेको छ।
ज्वरो आएको, श्वासप्रश्वासमा समस्या र छाती दुखेपछि उनी सोमबार बिहान साढे ९ बजे अस्पताल भर्न ...