नेपालमा कोरोना आक्रमक भएपछि फेरि लकडाउन गर्न सुझाव, गृहले थाल्यो यस्तो तयारी
पछिल्लो समय नेपालमा कोरोना भाइरस थप आक्रमक देखिएको छ । संक्रमितहरुमा कोरोनाको कडा लक्षण देखिन थालेको छ। साउन ७ गतेदेखि लकडाउन हटाएयता १४ जना संक्रमितले ज्यान गुमाइसकेका छन्। लकडाउन खुलेर सडक र बजारमा भीड बढ्न थालेपछि भेटिएका संक्रमितमा कडा लक्षण देखिएर र गम्भीर हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन् ...