प्रचण्डलाई ओलीको जवाफ-‘राजीनामा त दिन्न, कारबाही गरे अर्को पार्टी बनाउँछु’
शीर्ष नेताहरूको कटुतासँगै नेकपाका कार्यकर्तामाझ एउटा चिन्ता गढेको छ- कतै एकता भत्किने त होइन ? नेकपा फेरि फुट्ने त होइन? मेलमिलापको अपेक्षासहित दुई अध्यक्ष एकरएक विश्वासपात्रसहित शुक्रबार तीन घण्टा बसे । जति बसाइ लम्बिँदै गयो, शुभ
....