राप्रपा सचिवालयमा नौ जना मनोनित (नामावलीसहित)
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सचिवालयमा नौ जनालाई मनोनित गरेको छ। पार्टी विधानअनुसार तीन जना अध्यक्षले आइतबार सहमतिमा सचिवालय सदस्यमा नौ जनालाई मनोनित गरेका हुन् ।
नवलपुरका निलकण्ठ काफ्ले, झापाका भक्तिप्रसाद सिटौला, का
....