आज १३ अन्तर्राष्ट्रिय उडान हुँदै, कुन कुन देशका नेपालीको हुँदैछ उद्वार ?
आज विभिन्न ६ देशमा समस्यामा परेका नेपालीहरुको उद्वार हुँदैछ । त्रिभुवन विमानस्थलका अनुसार आज यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना र कतारको दोहाबाट पनि हिमालय एअरलाइन्समार्फत नै १५२ जना फर्कने तालिका रहेको छ ।
यस्तै,
....