गण्डकी प्रदेशमा थपिए २४ कोरोना संक्रमित, संक्रमितको संख्या ३४८ पुग्यो
गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा बाग्लुङमा १४, कास्कीमा ६, नवलपरासी बर्दघाट (सुस्ता पूर्ब) २ र स्याङ्जामा २ गरी थप २४ जनामा सं
....