कांग्रेसले पन्ध्रौँ महाधिवेशनका लागि ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
नेपाली कांग्रेसले ‘जरा अभियान’ र १५औँ महाधिवेशन कार्य प्रारम्भ गर्नका लागि ७७ जिल्लामा प्रतिनिधि खटाएको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शनिबार एक विज्ञप्ति जारी गरी पार्टी सङ्गठनलाई सुदृढ, सशक्त र प्रभावकारी बन ...