सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य १ हजार ३०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ४६ हजार २०० रहेकोमा शुक्रबार रु १ लाख ४७ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घल ...