पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा पूजापाठ
पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा पूजापाठ गर्नुभएको छ ।
मन्दिरमा उहाँले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गर्नुभएको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिम ...