एमाले नेता गौतमद्वारा उपमहासचिव पदको उम्मेदवारी फिर्ता
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवार बन्नुभएका नेता राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका नेता गौतमले आज प्रेस विज्ञप्ति जारी ग ...