एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्नेमा सो पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेलगायत नेताहरुले जोड दिनुभएको छ ।
महाधिवेशनका सन्दर्भमा आज आयोजित अन ...