बहुमत ल्याएर देशलाई अघि बढाउँछौँ : हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा व्याप्त भ्रष्टाचार, विभेद र राजनीतिक अस्थिरताका कारण आमूल परिवर्तन नभएको बताउनुभएको छ । ताप्लेजुङमा बिहीबार आयोजित पार्टीको कार्यक्रममा साम्पाङले बढ्दो भ्रष्टाचार, विभेद, श्रमको सम्मान नहुनुजस्ता कारणले देश विकासको ब ...