हिमालयन बैंकद्वारा प्रहरी वृत्तलाई कम्प्युटर सहयोग
हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तीनकुने, नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरिएको जनाइएको छ ।
महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्व
....