वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव विप्लवबीच भेटवार्ता, के भयो कुराकानी ?
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'बीच बुधबार पार्टी एकताबारे छलफल भएको छ ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठको हात्तीवनस्थित निवासमा ...