त्रिपक्षीय छलफलले निर्वाचनका लागि वातावरण बनाएको छ : नेताहरु
राजनीतिक दलका नेताहरुले सरकार, जेनजी र राजनीतिक दलबीचको त्रिपक्षीय संवादको थालनीले राज्यको प्राथमिकतामा रहेको निर्वाचनका लागि सकारात्मक वातावरण सिर्जना गरेको प्रतिक्रिया दिनुभएको छ ।
उहाँहरुले गत भदौ २३ र २४ को जेनजी समूहको आह्वानम ...