पूर्वराजाका नातिले जुम्ला भ्रमणबारे बनाएको भिडियोबारे ‘चलेको चर्चा र गरिएको आशङ्का’
पूर्वराजपरिवारका एक जना सदस्यले कर्णालीको जुम्ला घुमेर बनाएका भिडियो सामग्री, 'भ्लग' ले सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा ठूलो चर्चा र बहस निम्त्याइरहेको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको भ्रमणबारेको उक्त भिडियोमा ...