गंगा दाहालद्वारा प्रचण्डको सचिवालयबाट राजीनामा
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालले पार्टी संयोजकको सचिवालयबाट राजीनामा दिनुभएको छ । सोमबार गंगाले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामाको घोषणा गर्नुभएको हो ।
उहाँले आफूलाई देखाएर निरन्तर बुवा प ...