
अमेरिकी प्रतिनिधि दलको ताइवान भ्रमणका कारण चीन अमेरिकासँग रुष्ट बनेको छ । अमेरिकाले चीनलाई चेतावनी दिएको छ कि, अमेरिका आगोसँग नखेलोस् । नत्र भने आगोको रापमा जलेर मर्नेछ । चीनले ताइवानलाई वन चाइना पोलिसीको रुपमा आफ्नो हिस्स मान्छ । कुनै पनि देश यदि... थप हेर्नुहोस्
हिमाली मुलुक भुटानले कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएका तर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले जनाएको छ । सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्... थप हेर्नुहोस्
भारतमा एकै दिन ६७ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो एकैदिन थपिएका अहिलेसम्मकै धेरै संख्या हो । पछिल्लो २४ घण्टामा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा कुल संक्रमितको संख्या २३ लाख ९५ हजार पुगेको छ। अमेरिकामा ५३ हजार ... थप हेर्नुहोस्
रुसी राष्ट्रपति भलादिमिर पुटिनले कोभिड-१९ विरुद्धको खोप प्रयोगका लागि योग्य भएको बताएका छन् । उनले करिब दुई महिनासम्म मानिसमा गरिएको परीक्षणका क्रममा खोप सुरक्षित भएको पाइएको बताएका छन् । राष्ट्रपति पुटिनले भने, 'खोपले आवश्यक सम्पूर्ण मापदण्ड पूरा गर... थप हेर्नुहोस्
गत हप्ता लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटपछि नैतिकताको आधारमा भन्दै लेबनानका प्रधानमन्त्रीले राजीजनामा दिएका छन् । सो विस्फोटमा परी २०० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यस विस्फोटनका कारण लेबनानका नागरिकहरुले व्यापक रुपमा आक्रोश व्यक... थप हेर्नुहोस्
इण्डोनेशियाको चर्चित हिमाल सिनाबुंगमा एक वर्षपछि फेरि ज्वालामुखी बिस्फोट भएको छ । उत्तरी सुमात्राको कारोमा रहेको यो ज्वालामुखीबाट धेरै ठूलो धुवाँको मुस्लो निस्किएको छ । धुवाँ केही किलोमिटर टाढासम्म पुगेको छ । जसका कारण विमानहरुलाई हाईअलर्ट जारी गर... थप हेर्नुहोस्
नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ । ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट करिब ६५ किलोमिटर टाढा रहेको कोरे भन्ने ठाउँमा ती फ्रान्सेली नागरिकको हत्या भएको ... थप हेर्नुहोस्
भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण भएको छ । सोमवार दोश्रो प्रहरमा उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनी ८४ वर्षका भएका छन् । उनलाई कोरोना पोजेटिभ पाइएपछि अस्पतालमा भर्ना गरिएको ... थप हेर्नुहोस्
अस्ट्रेलियामा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको भन्दै चिन्ता थपिएका बेला एकै दिन कोभिड–१९ बाट अहिलेसम्मकै धेरै व्यक्तिको मृत्यु भएको छ । अहिले संक्रमण तीव्र गतिमा फैलिएको भिक्टोरिया राज्यमा सोमबार एकै दिन १९ जनाको कोभिड–१९ बाट ज्यान गएको... थप हेर्नुहोस्
भारतमा आन्ध्र प्रदेशस्थित कोरोना केयर सेन्टर बनाइएको एक होटलमा भीषण आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । विजयवाडास्थित स्वर्ण प्यालेस होटलमा ७ जनाको जलेर मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । अन्य ४ जना बेपत्ता भएका छन् । आगलागीका समयमा करिव ३० ज... थप हेर्नुहोस्
