अन्तर्राष्ट्रिय

News-Image

जापानमा कोरोना भाइरसबाट एक महिलाको मृत्यु

  • २०७६ फाल्गुन २, शुक्रबार

जापानमा कोरोना अर्थात ‘कोभिड-१९’ भाइरसबाट एक जनाको ज्यान गएको छ । जापानमा भाइरसबाट सङ्क्रमित पहिलो एक जना महिलाको ज्यान गएको हो । ती महिला ८० वर्षभन्दा बढी उमेरकी टोकियो सीमा नजिककी भएको बताइएको छ । गएको जनावरीमा बिरामी परेकी ती महिलालाई पछि मा... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिको हत्या

  • २०७६ फाल्गुन २, शुक्रबार

कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक उत्तर कोरियाली नागरिकको हत्या भएको छ । चीनबाट फर्किएका एक सरकारी अधिकारीको हत्या गरेको दोङ–ए इल्बो पत्रिकालाई उदृत गर्दै डेलीमेलले लेखेको छ । कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएका उनी सार्वजनिक स्थलमा नुहाउ... थप हेर्नुहोस्

News-Image

ट्याङ्कर दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो

  • २०७६ फाल्गुन २, शुक्रबार

पेरुको लिमामा गत महिना भएको ग्याँस ट्याङ्कर बिस्फोटबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जनवरी २३ मा करिब १० हजार लिटर एलपिजी ग्याँस बोकेको ट्याँकर बिस्फोट भएको थियो । शुरुमा दुई जना मात्र उक्त दुर्घटनामा मारिए... थप हेर्नुहोस्

News-Image

सिड्नी ट्रेन स्टेसनमा महिलामाथि आक्रमण गरेर लुटपाट

  • २०७६ फाल्गुन २, शुक्रबार

पछिल्लो समय अष्ट्रेलियाको मुख्य मध्येको एक शहर सिड्नीमा अप्रिय घटनाहरु बढ्दो छ । हत्या, लुटपाट, यौन दुव्र्यवहारजस्ता घटनाका कारण एनएसडब्लु प्रहरी सदाभन्दा सक्रिया भए पनि घटनाहरुमा भने कमी आउन सकेको छैन । शुक्रबार बिहान सिड्नीको किङ्सउड स्टेशनमा एक... थप हेर्नुहोस्

News-Image

इरानमाथि आक्रमण गर्नुपूर्व अमेरिकी राष्ट्रपतिले सिनेटको स्वीकृति लिनुपर्ने, भिटो प्रयोग गर्ने तयारीमा ट्रम्प

  • २०७६ फाल्गुन २, शुक्रबार

अमेरिकी सदनको अनुमोदन बिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्न नसक्ने भएका छन् । अमेरिकी माथिल्लो सदन सिनेटमा भएको मतदानबाट ट्रम्पको हमला गर्ने अधिकार सीमित गरिएको हो । इरानबाट अमेरिका कम सुरक्षित हुने र जुनसुकै बेला इरानमाथि ... थप हेर्नुहोस्

News-Image

चीनबाट आएका आगन्तुकलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध

  • २०७६ फाल्गुन १, बिहीबार

कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भू–भागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ । पछिल्लो समय चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीब्र ... थप हेर्नुहोस्

News-Image

बस ट्रकसँग ठोक्किँदा १४ जनाको मृत्यु

  • २०७६ फाल्गुन १, बिहीबार

भारतको उत्तर प्रदेशको शहर फिरोजाबाद नजिक दिल्लीबाट बिहारको मोतिहारीतर्फ गइरहेको आगरा९लखनउ एक्सप्रेस वेमा बस र ट्रक ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ३० जनाभन्दा धेरै घाइते भएका छन् । फिरोजावाद प्रहरीका अनुसार १३ जनालाई मृत ... थप हेर्नुहोस्

News-Image

कर्मचारीलाई कोरोनाको संक्रमण देखिएपछि बैंक नै बन्द

  • २०७६ फाल्गुन १, बिहीबार

बै‌कका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सिङ्गापुरको डीबीएस बैंकको एक शाखा बन्द गरिएको छ । थप संक्रमण फैलन नदिन बैंकको शाखा नै बन्द गरिएको डीबीएस बैंकलाई उद्दत गदै बीबीसीले जनाएको छ । बैंकमा बुधबारदेखि बिदा दिइएको छ । डीबीएस बैंकको ... थप हेर्नुहोस्

News-Image

कोरोनाभाइरस अन्त्यको अहिले नै अनुमान गर्न निकै छिटो हुन्छ : डब्ल्युएचओ

  • २०७६ फाल्गुन १, बिहीबार

कोरोना भाइरसका कारण अहिलेसम्म ११ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ४४ हजार ६ सय सङ्क्रमित भइसकेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्यामा कमी आएको भए पनि यसको अन्त्य कहिले होला भन्ने अनुमान... थप हेर्नुहोस्

News-Image

नेदरल्याण्ड्सको दुई वटा शहरमा विष्फोट

  • २०७६ फाल्गुन १, बिहीबार

नेदरल्याण्ड्सका दुई शहरमा बम विष्फोट भएका छन् । स्थानीय समयअनुसार बुधबार बिहान ८ बजेको आसपास डच शहर आम्सटर्डामा रहेको एक कम्पनीको चिठिपत्र कक्षमा विष्फोट भएको डच सञ्चारमाध्यमले जनाएका छन् । आम्सटर्डामको स्लोटेर्डिक क्षेत्रमा भएको विष्फोटबाट सामान्... थप हेर्नुहोस्