अन्तर्राष्ट्रिय

News-Image

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

  • २०७७ जेष्ठ १४, बुधबार

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । हिजो एकै दिन ७ सय ४० जनाको ज्यान गएसँगै अमेरिकामा हालसम्म एक लाख ५ सय ४५ जनाको ज्यान गइसकेको छ। त्यहाँ १७ लाख २५ हजार ३ सय ४७ कोरोना संक्रमित पुगेका छन् । त्यस्तै अमेरिकामा हालसम्म ४... थप हेर्नुहोस्

News-Image

भारतीय र चीनका सेनाबिच तनाव

  • २०७७ जेष्ठ १३, मंगलवार

लद्दाखसँग सीमा जोडिएको क्षेत्रमा चीनले पछिल्ला दिनमा सैन्य गतिविधि बढाएको भन्दै भारतीय पक्षले चासो व्यक्त गरेको छ । लद्दाखमा रहेको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) सँग जोडिएको पाङ्गओङ्ग सो लेक र गाल्वान उपत्यका नजिक पछिल्ला दिनमा सैनिकको संख्या बढ... थप हेर्नुहोस्

News-Image

अमेरिकामा भन्दा ब्राजिलमा दैनिक मृत्यु धेरै

  • २०७७ जेष्ठ १३, मंगलवार

कोरोना भाइरसको महामारी दक्षिण अमेरिकी देश ब्राजिलमा अहिले चिन्ताजनक रुपमा बढिरहेको छ । महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा भन्दा ब्राजिलमा दैनिक मृत्यु बढी देखिएको छ । सोमबार अमेरिकामा कोभिड–१९ बाट ६२० जनाको ज्यान गएकोमा ब्राजिलमा ८०७ ... थप हेर्नुहोस्

News-Image

भारतमा तिब्र गतिमा फैलियो कोरोना, १ लाख ४४ हजारभन्दा बढी संक्रमित

  • २०७७ जेष्ठ १३, मंगलवार

पछिल्ला दिनहरुमा भारतमा कोरोना तिब्र गतिमा फैलिरहेको छ । त्यहाँ कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४४ हजार नाघेको छ । एकै दिन थप ६ हजार ४१४ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ४४ हजार ९५० पुगेको हो । यो समाचार तयार पा... थप हेर्नुहोस्

News-Image

भारतमा २४ घण्टामै हालसम्मकै बढी ६,९७७ नयाँ संक्रमित, १५४ को मृत्यु

  • २०७७ जेष्ठ १२, सोमबार

भारतमा कोरोना भाइरसबाट गएको २४ घण्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९७७ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण म... थप हेर्नुहोस्

News-Image

भारतीय सेनाको गस्ती टोलीलाई चिनियाँ सेनाले नियन्त्रणमा लियो

  • २०७७ जेष्ठ १२, सोमबार

सबैजसो छिमेकी मुलुकसँग सीमा विवादमा अल्झिएको भारतले पछिल्लो समय चीनबाट कडा चुनौती सामना गर्नु परिरहेको छ । भारत–चीन सीमा क्षेत्रमा केही दिन यता तनाव बढ्दै गएको हो । समाचार एजेन्सीहरूका अनुसार सीमा क्षेत्रमा भारतीय सैनिक टोलीले घुसपैठ गर्न खोजेपछि ... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना भाइरसले ४ हजारभन्दा बढीको मृत्यु, १ लाख ३८ हजार संक्रमित

  • २०७७ जेष्ठ १२, सोमबार

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ । एकै दिन थप ७ हजार ११३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ३८ हजार ५३६ पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार २४ जनाको... थप हेर्नुहोस्

News-Image

भारत-चीन सीमा क्षेत्रमा तनाव

  • २०७७ जेष्ठ ११, आईतवार

भारत–चीन सीमा क्षेत्रमा केहि दिनयता तनाब बढ्दै गएको छ । भारत–चीन दुबैले दुवैले दाबी गर्दै आएको लद्दाख नजिकको विवादित भूमिमा चिनियाँ सेनाको गतिविधि बढ्न थालेपछि भारतीय सेनाले पनि त्यहाँ सेनाहरु थप्न थालेको छ । भारतले चीनविरुद्ध आवश्यक कदम चाल्न आफू... थप हेर्नुहोस्

News-Image

भारत कोरोनाको उच्च संक्रमण दर भएको देशको चौथो नम्बरमा

  • २०७७ जेष्ठ ११, आईतवार

छिमेकी देश भारतले कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन, परीक्षणलगायतका विभिन्न प्रयासहरु जारी राखेको छ । तर, विभिन्न प्रयासहरु जारी राखिए पनि भारतका कोरोना संक्रमणको दर भने अझै नियन्त्रणमा आउन सकेको छैन । लकडाउन जारी भए पनि सामा... थप हेर्नुहोस्

News-Image

न्यूयोर्क टाइम्सको प्रथम पृष्ठमा कोभिड–१९ का १,००० मृत्यु सूचनाहरु

  • २०७७ जेष्ठ ११, आईतवार

मानव जातिमाथिको अति खराब संकट कोरोना भाइरस महामारीको यो समयमा अमेरिकाको प्रमुख पत्रिका द न्यूयोर्क टाइम्सले आइतबारको आफ्नो प्रकाशनमा कोभिड–१९ बाट ज्यान गुमाएका अमेरिकीहरुको ‘मृत्यु सूचना’ प्रकाशित गरेको छ, त्यो पनि पहिलो पृष्ठमा। कोरोना भाइरसको मह... थप हेर्नुहोस्