
संयुक्त राष्ट्र संघका पूर्वमहासचिव तथा पेरुका पूर्वप्रधानमन्त्री ह्याभियर पेरेज डी कुइलरको निधन भएको छ । १०० वर्षको उमेरमा उनको पेरुमै बुधबार निधन भएको छ । इराक–इरान युद्ध र एल साल्भाडोरको गृहयुद्धका बेला संयुक्त राष्ट्र संघको नेतृत्व सम्हालेका ह्याभ... थप हेर्नुहोस्
इरानमा कोरोनाभइरसबाट दुई साताभन्दा कम समयमा ७७ जनाको ज्यान गइसकेको छ । धेरै चाप भएका कारागारहरूमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ । इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्म... थप हेर्नुहोस्
कोरोनाका संत्रासका कारण तान्जानियाका राष्ट्रपति मागुफुलीले मंगलबार एक नेतासँग हात नमिलाएर खुट्टा मिलाएका छन् । राष्ट्रपति मागुफुलीले चर्चित राजनीतिज्ञ तथा नेशनल कन्भेन्सन फर कन्स्ट्रक्सन एण्ड रिफर्मका अध्यक्ष मालिम सिफ सरिफ हमादसँग दार इस सलाममा अवस्... थप हेर्नुहोस्
अमेरिकाको टेनिसी राज्यमा आएको बिनाशकारी तूफानका कारण २५ जनाको मृत्यु भएको छ । टेनिसीमा सोमबार मध्य रातमा दुईटा विनाशकारी तुफान आउँदा ठूलो जनधनको क्षति भएको हो । घर तथा भवनहरु भत्किएका छन् भने कैयौं मानिस घाइते भएको सीएनएनले जनाएको छ । नाशभिलबाट ८०... थप हेर्नुहोस्
रोमन क्याथालिक चर्चका सर्वोच्च धर्मगुरु पोपलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । केही दिनदेखि रुखा–खोकीबाट ग्रस्त भएका ८३ वर्षे पोपमा कोरोनाको संक्रमण भएको हुन सक्ने आशंकामा नमूना परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट आएको र उनमा कोरोनाको संक... थप हेर्नुहोस्
आजकाल अधिकाशं मानिस सामाजिक सञ्जालको प्रयोग गर्दछन् । एकैसाथ करौडौ मानिसको पहुचमा रहने भएकाले पनि सामाजिक सञ्जालमा कुनै नौलो र केही फरक भेटिएपछि त्यो एकाएक भाइरल हुने गर्दछ । यस्तैमा भारतका एक डेलिवरी ब्वाईको भिडियो भाइरल भएको छ । जहाँ उनको हासो अ... थप हेर्नुहोस्
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका सल्लाहकार आयोगका एक सदस्यको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७१ वर्षीय मोहम्मद मिरमोहमम्द्दी खामेनेइको मृत्यु भएको हो । यसअघि, इरानका प्रमुख धर्मगुरुमध्येका एक हादी खोस्रोसाहीको बिहीबार कोरोनाभाइर... थप हेर्नुहोस्
संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ । कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन् । संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत... थप हेर्नुहोस्
दिल्ली अदालतले निर्भया बलात्कार–हत्यकाण्डका दोषीलाई मृत्युदण्ड दिन रोक लगाएको छ । अदालतले निर्भयाका चार दोषीलाई मृत्युदण्ड दिने आदेशमा रोक लगाएको हो । चारै दोषीलाई मार्च ३ मा (आज) मृत्युदण्ड दिइने तयारी थियो । अदालतले मृत्युदण्डको सजायलाई रोक्ने फ... थप हेर्नुहोस्
अमेरिकाका एक शिर्ष डाक्टरले सबै नागरिकहरुलाई ‘मास्क किन्न बन्द गर्न’ भन्दै सार्वजानिक अपील गरेका छन् । कोरोना सम्बन्धी चिन्ताका कारण मानिसहरुले मास्क किनेर घरमा थुपार्न थालेपछि अमेरिकामा यसको चरम अभाव सिर्जना भएको छ जसकै प्रतिक्रियामा सर्जन जनेरल डाक... थप हेर्नुहोस्
