अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको छ । ब्लु हाउसमा प्रवक्ता को मिन जुङ्गले एक पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाउनु भएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्राप्त गरेका छन् । उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन केन्द्रीय न्युज एजेन्सीले आइतबार जनाएअनुसार ट्रम्पको व्यक्तिगत पत्र किमले प्राप्त गरेका हुन्... थप हेर्नुहोस्
श्रीलंकामा संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ ।श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याएको प्राप्त समाचारमा जनाइएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार एक निर्देशिका जारी गर्दै य... थप हेर्नुहोस्
इन्डोनेसियाको उत्तरी सुमात्रा क्षेत्रमा रहेको ग्यास लाइटर उद्योगमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका इन्डोनेसियाली अधिकारीले जनाएका छन् । उत्तरी सुमात्रा प्रान्तको बिन्जाई शहरमा रहेको उक्त लाइटर उद्योगमा ... थप हेर्नुहोस्
भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोेकेको एक सवारी साधन एक नहरमा खस्दा सात बालबालिका बेपत्ता भएका छन् । स्थानीय प्रहरीका अनुसार यस घटनामा बेपत्ता भएका २२ जनालाई नहरबाट उद्धार गरिएको र अन्य बेपत्ताको खोजी कार्य जारी रहेको छ । उत्तर प्रदेशको ... थप हेर्नुहोस्
भारतका राष्ट्रपति रामनाथ कोविन्दले ‘एक देश एक निर्वाचन’को अवधारणा अनुसार देशैभरी एकैपटक निर्वाचन गर्न प्रस्ताव गरेका छन्र । देश विकासको गति वृद्धि गर्नका लागि एकैपटक निर्वाचन आवश्यक भएको भन्दै उनले यस बारेमा गम्भीरतापूर्वक छलफल गर्न सांसदहरुलाई आह्वा... थप हेर्नुहोस्
भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो जन्मोत्सव पार्टीका नेता तथा पत्रकारहरूसँग मनाएका छन् । पार्टी केन्द्रीय कार्यालयमा उनले बुधबार ४९ वर्ष लागेको उपलक्ष्यमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता र पत्रकारहरूको उल्लेख्य उपस्थिति... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन प्रचारप्रसार अभियान औपचारिक रुपमा शुरु गरेका छन् । आगामी सन् २०२० मा हुने निर्वाचनको प्रचारप्रसार अभियान उनले मङ्गलबार राति फ्लोरिडाको ओल्र्याण्डोबाट शुरु गरेका हुन् । ओ... थप हेर्नुहोस्
मेक्सिको प्रेसको लागि विश्वमै खतरनाक देशका रुपमा रहेको पाइएको छ । नयाँ बामपन्थी राष्ट्रपति अन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका कारण पनि थप नयाँ चुनौतीहरु पत्रकारहरुले भोग्नु परेको बताइएको समाचारमा उल्लेख गरिएको छ । यहाँका लोकप्रिय यी नेताले सेवा प्... थप हेर्नुहोस्
पाराग्वेको सान पेड्रो कारागारमा आइतबार भएको झडपका क्रममा कम्तीमा दश जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये पाँच जनाको टाउको काटेर हत्या भएको पाराग्वेको राज्यद्वारा संचालित सञ्चार माध्यमले जनाएको छ । अधिकारीहरूलाई उद्धृत गर्दै संप्रेषित समाचारमा च... थप हेर्नुहोस्