
चीनबाट शुरु भएको कोरोना भइरसको महामारीले विश्व आक्रान्त छ । हालसम्म सयौंले ज्यान गुमाइसकेका छन् । अरु दशौं हजार संक्रमित छन् । चीनबाहेक जापान, थाइल्याण्ड, मलेशिया, भियतनाम, अस्टेलिया, फिलिपिन्स लगायतका मुलुकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको... थप हेर्नुहोस्
कोभिड-१९ को केन्द्रबिन्दु मानिएको वुहान सहरमा तीव्र गतिमा भाइरस फैलिरहेका बेला अस्पतालमा शैयाको अभाव देखिएको छ । कतिपय बिरामीले उपचार पाएका छैनन् । बिरामीको चाप रहेको वुहानमा त्यहाँका एक युवकले आफ्ना हजुरबुवाका लागि अस्पतालमा शैया पाउन अथक प्रयासक... थप हेर्नुहोस्
अफ्रिकी मुलुक बुर्किना फासोमा रहेको एक प्रोटेष्टेन्ट गिर्जाघर नजिक बन्दुकधारीको समूहले गरेको आक्रमणमा कम्तीमा २४ जना मारिएका छन् । नाइजरसँग सीमा जोडिएको याघा प्रान्तस्थित पान्सी गाउँमा रहेको गिर्जाघरमा बन्दुकधारीले आक्रमण गरेका हुन् । आक्रमणमा मार... थप हेर्नुहोस्
अफगानिस्तानमा सक्रिय लडाकु समूह तालिबानले एकजना स्थानीय न्यायाधीशको गोली हानी हत्या गरेका छन् । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा एकजना जिल्ला न्यायाधीशको तालिवान लडाकु समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका हुन् । हेरातको इन्जिल जिल्ल... थप हेर्नुहोस्
कोरोना भाइरसबाट चीनको वुहान शहरस्थित एक अस्पतालका प्रमुखको ज्यान गएको छ । मंगलबार वुहान वुचाङ अस्पतालका निर्देशक तथा वरिष्ठ चिकित्सक लिउ झिमिङको ज्यान गएको हो । नयाँ भाइरसका कारण ज्यान गुमाउनेमा उनी दोस्रो चिकित्सक हुन् । लिउ झिमिङ वुहानमा अस्पताल... थप हेर्नुहोस्
भारतले बेलायतकी एक महिला सांसदलाई दिल्ली एयरपोर्टबाटै देश निकाला गरेको छ । निजी भ्रमणका सिलसिलामा सोमबार दिल्ली आएकी बेलायतकी लेबर पार्टीकी संसद सदस्य डेबी अब्राहमलाई दिल्ली विमानस्थलबाटै प्रवेशआज्ञा नदिई बेलायत नै फर्काएको हो । कश्मीरबाट धारा ३७०... थप हेर्नुहोस्
दिल्लीको पटियाला हाउस अदालतले निर्भया मुद्दाका अपराधीलाई फाँसी दिन नयाँ मृत्यु वारेन्ट जारी गरेको छ । सोमबार अदालतले सो प्रकरणमा दण्ड सजाय सुनाइएका ४ जनालाई ३ मार्च अर्थात् फागुन २० मा फाँसी दिने फैसला सुनाएको हो । यसभन्दा पहिले पनि अदालतले उनीहरु... थप हेर्नुहोस्
उत्तर कोरियामा कोरोना भाइरस लागेका एक जनालाई मृत्युदण्ड दिइएको खुलासा भएको छ । दक्षिण कोरियाको डोङ अ – इल्बो अखबारका अनुसार कोरोना भाइरस लागेका एक जनालाई उत्तर कोरियामा मृत्युदण्ड दिइएको हो । कोरोनाभाइरसबाट संक्रमित व्यक्तिले क्वारेन्टाइन नै नगरी ... थप हेर्नुहोस्
कोभिड-१९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबेई प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ । आपत् परेको बेलाबाहेक ६ करोड मानिसलाई घरबाहिर ननिस्कन भनिएको छ भने निजी कारको प्रयोगमा अनिश्च... थप हेर्नुहोस्
कोरोना भाइरसको नयाँ संक्रमित र मृत्युदर घटेको चीनले दाबी गरेको छ । चीन सरकारले रोग नियन्त्रण र सवाधानीमा गरेको प्रयासको नजिता देखाउन थालेको बताउँदै यस्तो दावी गरेको हो । चीनले लगातार तेस्रो दिन गिरावट आएको बताएको छ । सरकारी तथ्यांक अनुसार अहिलेसम्म च... थप हेर्नुहोस्
