
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । विश्वभर महामारीको रुप लिएको कोरोनाको संक्रमण देशभित्र ह्वात्तै बढेपछि मोदीले सम्बोधन गर्न लागेका हुन् । मोदीले सामाजिक सन्जालमार्फत दिएको जानकारीअनुसार उनले... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण फैलने क्रम उच्च भएपछि बेलायतमा तीन साताको लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरसको प्रकोप रोक्न बेलायतमा तीन साताको राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका हुन् । जोनसनले सोमबार साँझ एक टिभी सम्बोधनमा सबै... थप हेर्नुहोस्
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ । युरोपमा इटलीपछि स्प... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । नेपालसँग सीमा जोडिएको पश्चिम बंगाल राज्यको कोल्काता शहरमा सोमबार एक जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या बढेको हो । कोल्कातामा कोरोना भाइरसका कारण मृत्यु हुने स्थानीय रेल्वेका कर्मचारी ... थप हेर्नुहोस्
कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनेको छ । हालसम्म विश्वका १९२ देशमा फैलिएको कोरोनाका कारण साढे १४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । कोरोनाको संक्रमण संख्या पनि बढ्दै गएपछि विश्वका धेरै देशहरु त्रसित बनिरहेका छन् । हालसम्म ३ लाख ३८ हजार ... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण फैलिएसँगै इटाली हाल 'लकडाउन' मा छ । भाइरसको कारण मृत्यु हुनेको संख्या ५ हजार ५ सय नाघेसँगै इटाली सरकारले कसैलाई पनि घरबाट बाहिर ननिस्कन निर्देशन दिएको छ । इटालीमा करिब ६० हजारजनामा भाइरसबाट संक्रमित भएका छन् । द गार्डीयनका अ... थप हेर्नुहोस्
इरानका सर्वोच्च नेता अलि खामेनीले आफ्नो मुलुकले कोभिड–१९ विरूद्धको लडाईँमा अमेरिकासँग कुनै पनि सहयोग स्वीकार नगर्ने बताएका छन् । आइतबार इरानमा थप १२९ जनाको मृत्यु भएको छ । इरानमा कोभिड–१९ का कारण अहिलेसम्म एक हजार ६८५ जनाको मृत्यु भएको इरानी स्वास्थ्... थप हेर्नुहोस्
अमेरिकाको न्यूयोर्क राज्यमा बसोबास गर्ने दुई जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दुवै जनालाई अहिले कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। दुई जनामध्ये ५० वर्षीय एक नेपालीको अवस्था गम्भीर रहेको छ। पुष्टि भएका... थप हेर्नुहोस्
कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लिखित भाषणको प्रतिमा रहेको ‘कोरोना’ केरेर ‘चाइनिज’ लेखेको तस्वीर बाहिरिएको छ । नश्लीय भेद हुने गरी कोरोनालाई ‘चाइनिज भाइरस’ नभन्न विश्व स्वास्थ्य संगठनले गरेको आग्रह स... थप हेर्नुहोस्
स्वास्थ्य विशेषज्ञहरुले भारतमा कोरोना भाइरसको सुनामी (आँधी) आउने निश्चितजस्तै रहेकाले यसविरुद्ध लड्ने तयारी पूरा गर्न सरकारलाई सुझाएका छन् । भारतको सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन लक्ष्मीनारायणले बीबीसीसँग कुरा गर्दै भनेका छन्, 'भ... थप हेर्नुहोस्
