
भारतको बिहार प्रान्तमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको ज्यान गएको छ । बिहारको राजधानी सहर पटनाको एक्स अस्पतालमा कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ वर्षीय पुरुषको ज्यान गएको हो । दुवै मिर्गौला काम नलाग्ने भएका उनको शनिबार बिहान मृत्यु भएको थि... थप हेर्नुहोस्
चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण हाल विश्वका १ सय ८८ मुलुकमा फैलिएको छ । पछिल्लो समय चीनमा कोरोनाको संक्रमण न्यून देखिएका बेला युरोपियन मुलुकमा यसको प्रभाव महामारीका रुपमा देखिएको छ । हालसम्म कोरोना भाइरसको सवैभन्दा बढी ... थप हेर्नुहोस्
आज फाँसीमा झुण्डिएर मर्दैछौं भन्ने निश्चित भए पछि मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्ता रातभर चिलविल भए । उनीहरु थरथर कापीरहेका थिए । भित्तामा टाउको ठोक्काईरहेका थिए । तर उनीहरुको फाँसी रोकिने अदालती प्रयासहरु सबै असफल भईसकेको थियो । फाँसी... थप हेर्नुहोस्
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन सय नाघेको छ । शनिबार ८३ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको हो । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ५ जनाको मृत्यु भइसकेको छ । भारतमा आजदेखि जनता कर्फ्यू शुरू भएको छ । जनत... थप हेर्नुहोस्
चीनपछिको कोरोनाको इपिसेन्टर इटलीमा स्थिति झनै भयावह बनेको छ । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो । वर्ल्डओमिटर्सका अनुसार, शनिबार थप ७९३ को मृत्यु भएपछि इटलीमा कोरोनाबाट ज्... थप हेर्नुहोस्
कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेको बेला हाल युरोपका शहरहरू पनि सिथिल बनेका छन् । युरोपको इटली, स्पेन र फ्रान्सलगायतका शहरहरूमा यसको असर ठूलो रूपमा देखिएको छ । यस महामारीले विश्वमा स्वास्थ्य सङ्कट र अर्थतन्त्रमा सङ्कट एकैचोटि ल्याइदिएको छ । यसक... थप हेर्नुहोस्
विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका नोभल कोरोना भाइरससँग डराएको छ। विहीबार मात्रै अमेरिकाका १० हजार ४ सय ९१ मा कोरोना भाइरस भएको पुष्टि भएको छ । यसभन्दा अगाडि यो संख्या तीन हजार ४ सय ४ थियो । कोरोना संक्रमितको संख्या अमेरिकामा दैनिक तीन गुणाले ब... थप हेर्नुहोस्
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि भारतका मुम्बई, पुणे, नागपुरसहित चार शहर ‘लक डाउन’ गरिएको छ । महाराष्ट्र सरकारले विरामीको संख्या बढ्न थालेपछि चार शहरलाई लक डाउन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यहाँका अत्यावश्यक पसल तथ... थप हेर्नुहोस्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ९मार्च २२० सबैलाई बिहान ७ बजेदेखि राति ९ बजेसम्म ‘जनता कर्फ्यू’को पालना गर्न आग्रह गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्री मोदीले देशवासीको नाममा सम्बोधन गर्दै भने, ‘देशबासी संकटको यो घडीमा आत्तिनु पर्दै... थप हेर्नुहोस्
कोरोना भाइरस रोकथामका लागि भन्दै श्रीलंका सरकारले आज साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म देशभर कर्फ्यु लागू गरेको छ । विश्वरभर फैलिरहेको भाइरसबाट श्रीलंकामा हालसम्म ५९ जना संक्रमित देखिएका छन् । संक्रमणको लक्षण देखिएका २ सय ४ जना चिकित्सकको निगर... थप हेर्नुहोस्
