
अमेरिकाको एरिजोना राज्यको स्कट्सबोरोस्थित बन्दरगाहमा भीषण आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । सात जना घाईते भएका छन् । ज्याक्सन काउन्टी पार्कमा मानिसहरु सुतिरहेको बेला अचानक आगो फैलिएको अधिकारीहरुले जनाएका छन् । आगलागी पछि केही मानिसले प... थप हेर्नुहोस्
निर्भया बलात्कार तथा हत्याका चारैजना दोषीको डमीलाई सोमवार दोस्रो पटक फाँसी दिइएको छ । तिहाड जेलका अधिकारीले डमीलाई फाँसी दिने प्रक्रिया पूरा गरे । यो प्रक्रिया दोषीलाई फाँसी दिनु अघिको रिहर्सल मानिन्छ । यसअघि जनवरी १२ मा चारै दोषीका डमीलाई फाँसी द... थप हेर्नुहोस्
भारतको पश्चिम बंगाल राज्यमा एक युवतीको रेलको ठक्करबाट मृत्यु भएको छ । आइतबार रेलको लिकमा सेल्फी लिइरहेकी २१ वर्षीया युवतीलाई रेलले ठक्कर दिएको थियो । सोही क्रममा उनको मृत्यु भएको जलपाइगुरी जिल्लाको प्रहरीले जनाएको छ । अर्की एक महिलाले भने भागेर ज्... थप हेर्नुहोस्
लेसोथोका प्रधानमन्त्रीमाथि पत्नि हत्या अभियोगमा अनुसन्धान भैरहेको छ । ८० वर्षे प्रधानमन्त्री थोमस थाबाने र उनकी ४२ वर्षे वर्तमान पत्नी मेसिया थाबाने दुवै अहिले थोमसकी पहिली पत्नी लिपोलेलो थाबानेको हत्या अनुसन्धानमा मुछिएका छन् । लिपोलेलो सन् २०१२ ... थप हेर्नुहोस्
कोरोना भाइसरका कारण चीनमा मृत्यु हुने मानिसको संख्या ८० पुगेको छ । चीनको हुवेई प्रान्तमा मात्र ७६ जनाको मृत्यु भएको छ भने अन्य प्रान्तका विभिन्न शहरमा थप ४ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । २ हजार ७ सय ४४ मानिस कोरोनाको... थप हेर्नुहोस्
इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासनजिकै फेरि मिसाइल हमला भएको छ । समाचार एजेन्सी एएफपीले सुरक्षा स्रोतको उदृत गर्दै बग्दादस्थित अमेरिकी दूतावास नजिकै आइतबार थुप्रै रकेटहरु प्रहार गरिएको जनाएको छ । अमेरिकी चेतावनीपछि पनि लागातार आक्रमण भएपछि म... थप हेर्नुहोस्
कोरोना भाइरसको त्रास फैलिएसँगै हङकङले आपतकाल घोषणा गर्दै दुई साताका लागि प्राथमिक र माध्यमिक तहका विद्यालय बन्द गर्ने भएको छ । नयाँ वर्षका लागि बिदा भएका विद्यालय थप दुई साताका लागि बन्द गर्ने हङकङले घोषणा गरेको समाचार संस्था एपीले जनाएको छ । स... थप हेर्नुहोस्
छिमेकी देश भारतमा गणतन्त्र दिवसको मौका छोपेर असमको माथिल्लो भेगमा श्रृङ्खलाबद्ध बम बिष्फोट भएको छ । दुई बिष्फोट डिब्रुगढमा, एक सोनारीमा अर्को दुलियाजनको पुलिस थाना नजिकै भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिले कुनै पनि संगठनले यो बिष्फोटको ... थप हेर्नुहोस्
ब्राजिलमा आँधीका कारण ३० जनाको मृत्यु भएको छ । दुई दिनदेखि आएको आँधीले देशको दक्षिण पश्चिमक्षेत्रमा बढी क्षति पुर्याएको छ । आँधीका कारण १७ जना बेपत्ता भएको अधिकारीले जनाएका छन् । साथै सातजना घाइते भएका छन् । आँधीका कारण ३५ हजार विस्थापित भएका छन् ... थप हेर्नुहोस्
टर्कीको पूर्वी क्षेत्रमा शुक्रबार साँझ गएको ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३१ पुगेको उद्धारकर्मीहरुले जनाएका छन् । भूकम्पको केन्द्रविन्दु एलाजिग प्रान्तको सानो शहर सिभरिसमा रहेको थियो । तर भूकम्पको धक्का छिमेकी शहरहरु... थप हेर्नुहोस्
