अन्तर्राष्ट्रिय

News-Image

अस्ट्रेलियाको डढेलो निभाउन उडेको विमान दुर्घटनाग्रस्त, ३ जनाको मृत्यु

  • २०७६ माघ ९, बिहीबार

अस्ट्रेलियामा डढेलो निभाउन उडेको एक विमान दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी विमानमा सवार सबै ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। बिहीबार बिहानै सम्पर्कविहिन भएको विमान दक्षिणी न्यु साउथ वेल्सको हिउँले भरिएको पहाडमा ठोक्किएको अवस्थामा भेटिए... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसको उत्पत्तिस्थलमा सार्वजनिक यातायात बन्द, १७ जनाको मृत्यु

  • २०७६ माघ ९, बिहीबार

११ मिलियन जनता रहेको चिनियाँ सहर वुहानमा सार्वजनिक यातायात अस्थायी रुपमा बन्द गरिएको छ । अहिले विभिन्न देशमा फैलिएको कोरोना भाइरसको उत्पत्ति वुहानमा नै भएको मानिएको छ । सो सहरमा भएका नागरिकलाई अन्यत्र नजान सल्लाह दिइएको छ । उनीहरु लुनार नयाँ वर्षक... थप हेर्नुहोस्

News-Image

दुबईबाट विवाहको वर्षगाँठ र जन्मदिन मनाउन आएका थिए नेपाल !

  • २०७६ माघ ८, बुधबार

भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका ३९ वर्षे प्रभिन कृष्णन नायर र उनकी ३४ वर्षीया श्रीमती सरन्या र उनीहरुका तीन सन्तान ९ वर्षे श्रीभद्र, ८ वर्षे आर्च र ७ वर्षे अभी नायरको मृत्यु भएको छ । दामनको पानोरामा होटलमा बास बसेका ८ जना भारतीय नाग... थप हेर्नुहोस्

News-Image

चीनमा कोरोना भाइरसको महामारी, ४४० जना पीडित

  • २०७६ माघ ८, बुधबार
  • रासस/सिन्ह्वा

चिनियाँ स्वास्थ्य अधिकारीहरूले बुधबार नयाँ कोरोना भाइरस (२०१९–कोभ) का कारण सिर्जित निमोनियाबाट ४४० जना पीडित भएको घोषणा गरेका छन् । यो भाइरस मङ्गलबारसम्म चीनका १३ वटा प्रान्तमा देखिएको छ ।  यस नयाँ भाइरसका कारण हालसम्म नौ जनाको मृत्यु भइसकेको छ, र मृ... थप हेर्नुहोस्

News-Image

ट्रम्पविरुद्धको महाअभियोगमाथि सिनेटमा सुनुवाई शुरु

  • २०७६ माघ ८, बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लागेको महाअभियोगमाथि अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा सुनुवाई शुरु भएको छ। यद्यपीः सिनेटमा ट्रम्पकै पार्टी रिपब्लिकनको बहुमत छ । रिपब्लिकन पार्टीका नेता मिच म्याकोनलले महाअभियोग प्रमाणित गर्ने साक्षी या दस्... थप हेर्नुहोस्

News-Image

पूर्व इन्टरपोल प्रमुख मङलाई चीनमा १३ वर्ष जेल सजाय

  • २०७६ माघ ७, मंगलवार

घुस लिएको आरोप लागेका इन्टरपोलका पूर्व प्रमुख मङ खोङवेलाई चीनको एक अदालतले १३ वर्ष जेल सजाय सुनाएको छ । सन् २०१८ मा अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल) को प्रमुख रहेकै समय फ्रान्सबाट चीन गएका समय उहाँ परिवारको सम्पर्कमा नपुगेको भन्दै पारिवारिक स... थप हेर्नुहोस्

News-Image

इराकस्थित अमेरिकी दूतावासमा फेरि रकेट आक्रमण, तीनवटा रकेट खसालिए

  • २०७६ माघ ७, मंगलवार

इराकी राजधानीस्थित उच्च सुरक्षा ग्रीन जोनमा अमेरिकी दूतावास नजिकै रकेट आक्रमण भएको छ। सुरक्षा स्रोतका अनुसार बगदादमा रहेको अमेरिकी दूतावास नजिकै तीनवटा रकेट खसालिएको छ। घटनामा भएको क्षतिबारे कुनै जानकारी आएको छैन। रकेट आक्रमण लगत्तै साइरन बजेको थि... थप हेर्नुहोस्

News-Image

गोली चल्दा २ जनाको मृत्यु

  • २०७६ माघ ६, सोमबार

अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राति भएको एक गोलीकाण्डमा २ व्यक्ति मारिनुका साथै अन्य ५ जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानुसले सञ्चार माध्यमलाई बताएअनुसार विभिन्न व्यक्तिह... थप हेर्नुहोस्

News-Image

भ्रष्ट्राचार गरेरै अफ्रिकाको धनी महिला बनिन् सान्तोस

  • २०७६ माघ ६, सोमबार

अफ्रिकाको सबैभन्दा धनाढ्य महिला एसाबेल डोस सान्तोस भ्रष्टाचार गरेरै धनी बनेको खुलासा भएको छ । यी महिलाले कसरी आफ्नो देश एङ्गोलामा दोहन र भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्न सफल भइन् भन्ने सम्बन्धका दस्तावेजहरू बीबीसीले हेर्न पाएको जनाएको छ। च... थप हेर्नुहोस्

News-Image

बेलायती राजकुमार ह्यारी र मेगनको शाही पदवी खोसिने, शाही कोष पनि प्रयोग गर्न नपाउने

  • २०७६ माघ ५, आईतवार

बेलायती राजकुमार ह्यारी तथा उनकी श्रीमती मेगनको शाही पदवी खोसिने भएको छ । उनीहरुले आउँदो वसन्त ऋतुदेखि ‘हिज, हर रोयल हाइनेस’ भन्ने पदवी र शाही कोष पनि प्रयोग गर्न नपाउने बकिङघम राजदरबारले शनिबार घोषणा गरेको छ । तर ह्यारीलाई राजकुमार र ड्युक अफ ससि... थप हेर्नुहोस्