
कोरोना भाइरसबाट अहिलेसम्म एक हजार तेह्र जनाको मृत्यु भईसकेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाका कारण अहिलेसम्म ४० हजार भन्दाधेरै जनामा कोरोनाको संक्रमण देखिएको छ । यसबाट बँच्नको लागि चीनले रोकथामका लागि भन्दै बिभिन्न अनौठा गतिविधि गरिरहेको छ । ... थप हेर्नुहोस्
अहिले विश्वभर नै त्रास फैलाएको कोरोनाभाइरसको त्रासले एक भारतीय नागरिकले जीवनत्याग गरेका छन् । आन्ध्र प्रदेशको चित्तुर जिल्लाका बालाकृष्णैयाले आफू कोरोनाभाइरस संक्रमित भएको आशंकामा जीवनत्याग गरेको भारतीय समाचारमाध्यमले जनाएको छन् । बालाकृष्णैयालाई ... थप हेर्नुहोस्
नयाँ दिल्लीको महरौली विधानसभाबाट जित हासिल गरेका आपका सांसद नरेश यादवको कार्केडमा मंगलबार राती करिब ११ बजे गोलीबारी भएको छ । घटनामा यादव बच्न सफल भएका छन् तर एक समर्थकको गोली लागेका कारण मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते छन् । उनलाई अस्पताल भर्न... थप हेर्नुहोस्
चीनले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएकाहरुको तथ्यांक लुकाएको भन्ने चर्चा चलिरहेका बेला १४ हजार बढी शव जलाएको हुनसक्ने आशंकासहितको समाचार सार्वजनिक भएको छ । चीनले महामारीग्रस्त वुहान शहरमा कोरोना भाइरसबाट ज्यान गुमाएका १४ हजारभन्दा धेरै जनाको शव... थप हेर्नुहोस्
भारतको राजधानी दिल्ली विधानसभा अन्तर्गत भएको निर्वाचनमा सत्तारुढ आम आदमी पार्टी भारी मत अन्तरले विजयी भएको छ । ७० सिट रहेको दिल्ली विधानसभाका लागि गत शनिबार मतदान भएको थियो । भारतको निर्वाचन आयोगले जारी गरेको नतिजाअनुसार आम आदमी पार्टीले ६२ सिटमा ... थप हेर्नुहोस्
भारतको राजधानी दिल्ली विधान सभा निर्वाचनको मतपरिणाम आउन थालेको छ। मतदानपछि नै त्यहाँस्थित सञ्चारमाध्यमहरुले गरेको एक्जिट पोलमा अरबिन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टीले स्पष्ट बहुमत ल्याउने आँकलन गरेका थिए । ताजा अवस्थामा आपले अहिलेसम्म ७० सिटमध्ये... थप हेर्नुहोस्
३ जना बलिया युवकको अगाडि एक्ली किशोरीको केही जोर चल्दैन भन्ने मानिन्छ तर एक किशोरीले ३ जनालाई धुलो चटाएर आफ्नो इज्जत बचाइन् । उनले एक जनाको त दाँतसमेत झारिदिएकी छिन् । दैनिक भास्करको समाचार अनुसार यी किशोरी भारतको छत्तीसगढ राज्यको रायपुरकी हुन् । ... थप हेर्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २४ मा भारत आउने भएका छन् । बीबीसी हिन्दीका अनुसार ट्रम्पका साथमा अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प पनि भारत भ्रमणमा आउनेछिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा पहिलो औपचारिक भारत भ्रम... थप हेर्नुहोस्
चीनमा कोरोना भाइरसका कारण १०१६ जनाको मृत्यु भएपछि चीनले आफ्ना वरिष्ठ अधिकारीलाई कारवाही गरेको छ । आफ्नो जागिर गुमाउनेमा हुबेईको स्वास्थ्य आयोगका पार्टी सचिवलगायत आयोगका प्रमुखसमेत रहेका छन् । उनीहरु अहिलेसम्म पद घटुवा गरिएको सबैभन्दा वरिष्ठ अधिकार... थप हेर्नुहोस्
विश्व फुटबलका महान खेलाडी पेले स्वास्थ्य अवस्थाका कारण घर बाहिर निस्कन मन नगर्ने अवस्थामा रहेको उनका छोराले बताएका छन् । तीनपटक विश्वकप फुटबलको उपाधि जितेका पेलेको स्वास्थ्य अवस्था हाल कमजोर छ । अरु कसैको सहयोग बिना हिँड्न नसक्ने अवस्थामा रहेका पे... थप हेर्नुहोस्
