अन्तर्राष्ट्रिय

News-Image

स्वास्थ्य मन्त्री नै कोरोना भाइरसद्वारा संक्रमित

  • २०७६ फाल्गुन २८, बुधबार

बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । डोरिस कोरोना भाइरसद्वारा संक्रमित हुने पहिलो सांसद हुन् । आफूलाई कोरोना लागेको थाहा पाएपछि परामर्शपछि पाएको सबै सावधानी अपनाएको र आफूलाई घरभित्र... थप हेर्नुहोस्

News-Image

होली खेलेर नुहाउने क्रममा डुबेर १५ जनाको मृत्यु

  • २०७६ फाल्गुन २८, बुधबार

होली मनाएर नुहाउने क्रममा १५ जनाको डुबेर मृत्यु भएको छ । भारतको ओडिशा राज्यमा मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा पोखरीमा डुबेर १५ जनाको मृत्यु भएको सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यसअघिका वर्षहरुमा पनि होली खेलेर ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमितसँग हात मिलाएका ट्रम्पको स्वास्थ्य परीक्षण किन गराइएन ?

  • २०७६ फाल्गुन २७, मंगलवार

विश्वभर कोरोना भाइरसका कारण विश्वका ११० मुलुकमा कोरोना भाइरसको संक्रमण देखा परिसकेको छ । यसका कारण ४ हजारभन्दा धेरै मानिसहरुको ज्यान समेत गइसकेको छ । अमेरिकामा सोमबार थप चार जनाको ज्यान गएसँगै त्यहाँ मृतकको संख्या २६ पुगेको छ । अमेरिकामा कोरोना भा... थप हेर्नुहोस्

News-Image

तेश्रो विश्वयुद्धको संकेत, कडा चेतावनीका बाबजुद उत्तर कोरियाद्वारा तीन वटा क्षेप्यास्त्र प्रक्षेपण

  • २०७६ फाल्गुन २७, मंगलवार

उत्तर कोरियाले छोटो दूरीको मार हान्न सक्ने सोमबार तीन क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । महत्वपूर्ण एक्सन लिने बताएको दुई दिनपछि उत्तर कोरियाले पूर्वी तटतर्फ छोटो दूरीमा मार हान्न सक्ने तीनवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । प्रक्षेपण गरिएका मिस... थप हेर्नुहोस्

News-Image

संस्कृति मन्त्रीलाई पनि कोरोना संक्रमण

  • २०७६ फाल्गुन २७, मंगलवार

फ्रान्सका संस्कृति मन्त्री फ्र्यान्क रियस्टरलाई नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ भएको पुष्टि भएको छ । फ्रान्सको संस्कृति मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनलाई कोरोना भाइरस भएको पुष्टि गरेको हो । उनको स्वास्थ्य अवस्था भने ठीक रहेको मन्त्रालयले ज... थप हेर्नुहोस्

News-Image

इटालीद्वारा देशभर आवातजावतमा रोक लगाउने निर्णय

  • २०७६ फाल्गुन २७, मंगलवार

बढ्दो कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा दिदैं इटालीले देशभर आवतजावतमा प्रतिबन्ध लगाउनुका साथै सार्वजनिक जमघट गर्न रोक लगाएको छ । सोमबार प्रधानमन्त्री गुसेप कोन्टेले जनतालाई घरभित्रै बस्न र अत्यावश्यक यात्राका लागिमात्र अनुमति लिन आदेश दिएका छन् । उ... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसः इटालीमा एकैदिन १३३ जनाले ज्यान गुमाए, सेनापतीमा पनि संक्रमण

  • २०७६ फाल्गुन २६, सोमबार

इटालीमा कोरोनाभाइरसका कारण एकैदिन १ सय ३३ जनाले ज्यान गुमाएका छन् । यससँगै मृतकको संख्या ३ सय ६६ पुगेको अधिकारीले जनाएका छन् । संक्रमितको संख्यामा पनि ५ हजार ८ सय ८३ बाट ७ हजार ३ सय ७५ पुगेपछि २५ प्रतिशतको वृद्धि भएको छ । इटालीको लोम्बार्डीलगायत १... थप हेर्नुहोस्

News-Image

बंगलादेशमा पनि देखियो कोरोना, तीन जना संक्रमित

  • २०७६ फाल्गुन २५, आईतवार

बंगलादेशमा तीन जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । बंगलादेशबाट प्रकाशित हुने द डेली स्टारको अनलाइन सँस्करणले जनाएअनुसार संक्रमित सबैलाई त्यहाँको कुर्मितोला अस्पतालमा भर्ना गरिएको छ । संक्रमितमध्ये दुई जना एकै परिवारको रहेको र उनीहरु इटालीब... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री मोदीको सामाजिक संजाल अब सात ‘सफल महिला’ ले चलाउने

  • २०७६ फाल्गुन २५, आईतवार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना सामाजिक सञ्‍जाल सात महिला 'एचिभर्स' (सफल) लाई प्रदान गरेका छन् । ११० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रधानमन्त्री मोदीले आफ्नो जीवनमा सफल र समाजलाई प्रेरित गर्न सक्ने महिलालाई आफ्नो सामाजिक सञ्‍जाल हस... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्ध भुटानको कदम : नागरिकलाई नि:शुल्क स्यानिटाइजर

  • २०७६ फाल्गुन २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना भाइरसको संक्रमण फैलिने हल्लाले बजारमा मास्क, स्यानिटाइजर लगायतका सामानहरुको अभाव भइसकेको छ । हालसम्म एकजनामा भाइरसको संक्रमण देखिएपनि ती व्यक्ति उपचारपछि घर फर्किसके । अहिलेसम्म अरु कसैमा भाइरसको संक्रमण देखिएको छैन । तर छिमेकी राष्ट्र... थप हेर्नुहोस्