
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा पनि एकजनाको मृत्यु भएको छ । लाहौरको मायो अस्पतालमा भर्ना भएका इमरान नाम गरेका व्यक्तिको मृत्यु भएको हो । उनी पाकिस्तानको हफीजाबादका बासिन्दा हुन् । इमरान हालै इरानबाट फर्केका थिए । ... थप हेर्नुहोस्
कोरोना संक्रमणबाट उत्पन्न आर्थिक अवस्थासँग जुध्न रिपब्लिकन सिनेटर मिट रोम्नीले हरेक अमेरिकी वयस्कलाई एकहजार डलर दिने प्रस्ताव गरेका छन् । काम गर्ने अमेरिकनको आर्थिक स्थायीत्वका लागि रोम्नीको कार्यालयले रुपरेखा तयार गरेको छ । अमेरिकी संसदले सन् २००... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप भारतले प्रख्यात पर्यटकीय गन्तव्य ताज महल बन्द गरेको छ । प्रेमको प्रतिकका रुपमा रहेको ताज महल अवलोकनका लागि दैनिक दशौँ हजार पर्यटक पुग्ने गर्छन् । तर कोरोना भाइरसको संक्रमण फैलिने डरका कारण बाध्य भएर ताज ... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण पुरा विश्व तनावमय बनेको छ । विश्वभरका सयौं चर्चित शहरमा लक डाउन गरिएको छ । हजारौ शहरमा यातायात रोकिएको छ । ठूला ठूला एयरपोर्ट समेत बन्द भएका छन् । मानिसहरु यात्रा गर्न छाडेका छन् । कैयौं मानिस संक्रमणको डरका कारण घर बाहिर समेत निस... थप हेर्नुहोस्
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को थप संक्रमण फैलिन नदिन मलेसिया सरकारले १४ दिनका लागि देशका प्राय सबै भाग ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । मलेसियाका प्रधानमन्त्री मुहिदिन यासिनले एक टेलिभिजन सम्बोधनमार्फत बुधबारदेखि लागू हुने ... थप हेर्नुहोस्
विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । महाराष्ट्रमा ६४ वर्षीयको मृत्यु भएसँगै भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने तीनजना पुगेको बीबीसीले समाचारमा जनाएको छ । भारतीय सञ्चारमा... थप हेर्नुहोस्
कठोर प्रतिबन्धकाबीच युरोपेली मुलुकहरुमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या अस्वभाविक तवरले बढेको छ । युरोपका अधिकांश मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिरहँदा युरोपका २४ मुलुकमा २८ सय १६ जनाको मृत्यु भएको छ । सोमबार साँझसम्म कोरोना भाइरसको संक्... थप हेर्नुहोस्
दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्थानीय संचार माध्... थप हेर्नुहोस्
इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकै दिन ३ सय ६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र ३ सय ६८ को मृत्यु भएपछि इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ । थप ३५ सय ९० जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या २४ ... थप हेर्नुहोस्
भारतको बेंग्लुरुस्थित गुगलका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भेटिएपछि क्वारेन्टाइनमा रहँदैआएकी उनकी पत्नी त्यहाँबाट भागेकी छन् । शुक्रबार ती महिला भागेर आग्रास्थित निवासमा पुगेको बताइएको छ । क्वारेन्टाइनमा राखिएकी ती महिला क्वारेन्टाइनबाटै भागेपछ... थप हेर्नुहोस्
