अन्तर्राष्ट्रिय

News-Image

कोरोनाले कुकुरलाई पनि छोडेन, कोरोना सङ्क्रमित कुकुरको मृत्यु

  • २०७६ चैत्र ६, बिहीबार

हङकङमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित पहिलो कुकुरको मृत्यु भएको छ । गएको महिना परीक्षण गर्दा पोजेटिभ र यही महिना दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ देखिएपछि कुकुरलाई अस्पतालले छुट्टी दिएको थियो । अस्पतालले कोरोनाको सङ्क्रमणबाट मुक्त घोषणा गरे... थप हेर्नुहोस्

News-Image

चीनमा कोरोनाका नयाँ संक्रमण लगभग शुन्य

  • २०७६ चैत्र ६, बिहीबार

कोरोना भाइरसको उत्पत्ति भएको मुलुक चीनमा कोभिड-१९ को अभिलेख राख्न थालिएयता पहिलोपटक देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन् । तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण देखा परेको थियो।... थप हेर्नुहोस्

News-Image

कोरोनाको आशंकापछि अस्पतालको सातौं तलाबाट हाम्फालेर आत्महत्या

  • २०७६ चैत्र ६, बिहीबार

कोरोनाको आशंका गरिएका एक बिरामीले दिल्लीको सफदरगञ्ज अस्पतालमा आत्महत्या गरेका छन् । अस्ट्रेलियाको सिड्नीबाट फर्किएका ३५ वर्षीय व्यक्तिले क्वारेन्टाइनमा राखिएका बेला अस्पतालको सातौं तलाबाट हामफालेर आत्महत्या गरेको भारतीय मिडियामा खबर छ । हिन्दूस्ता... थप हेर्नुहोस्

News-Image

निर्भया प्रकरणका चारै दोषीको आज अन्तिम दिन, भोलि बिहानै दिइनेछ मृत्युदण्ड

  • २०७६ चैत्र ६, बिहीबार

निर्भयाको बलात्कारपछि हत्या भएको १६ डिसेम्बर २०१२ को रातदेखि आजसम्म ७ वर्ष ३ महिना र ३ दिन बितिसकेको छ । उनलाई बलात्कार गर्ने चारै दोषी– मुकेश सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षय ठाकुरले मृत्युदण्ड रोक्न विभिन्न तरिका अपनाए र अन्तिम दिनसम्म पनि यही ... थप हेर्नुहोस्

News-Image

कोरोनासँग जुधिरहेको इटालीबाट आयो दुःखद् खबर, मृतको संख्या ३ हजार नजिक

  • २०७६ चैत्र ६, बिहीबार

कोरोना भाइरसका कारण इटालीमा एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । इटालीमा एकै दिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो । बुधबार राति ११ बजेसम्म एकै दिन इटालीमा ४ सय ७५ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको... थप हेर्नुहोस्

News-Image

डाक्टर पनि बचेनन् कोराेनाले

  • २०७६ चैत्र ५, बुधबार

भारतको लखनऊमा बिरामीको उपचारमा संलग्न एक जना डाक्टरलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचार गरिरहेका मेडिसन विभागका डाक्टरलाई कोरोनाको संक्रमण पुष्टि भएको हो । ती डाक्टरमा कोरोना संक्रमणको लक्षण देखिएपछि पर... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसका कारण कुन देशमा कतिले गुमाए ज्यान, कति जनामा देखियो सङ्क्रमण (सूचि सहित)

  • २०७६ चैत्र ५, बुधबार

कोरोना भाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।  चीनबाट सुरु भएको कोभिड-१९ को सङ्क्रमण नियन्त्रणका प्रयासहरु भइरहेपनि सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन । जन्स हप्किन्... थप हेर्नुहोस्

News-Image

अमेरिकाबाट आयो दुःखद् खबर, कोरोनाको कारण २२ लाखसम्मको मृत्यु हुने प्रक्षेपण

  • २०७६ चैत्र ५, बुधबार

कोरोना सङ्क्रमणका कारण विश्व नै आक्रान्त बनेको छ । खासगरी पछिल्लो समय युरोप र अमेरिका जस्ता शक्तिशाली देशहरू यसको ठुलो जोखिममा रहेको देखिएको छ । अमेरिकामा डरलाग्दो तरिकाले कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। अमेरिकाका ५० वटै राज्यमा पुगेको कोरोनाको ... थप हेर्नुहोस्

News-Image

अमेरिकाको सबै राज्यमा फैलियो कोरोना भाइरसको संक्रमण

  • २०७६ चैत्र ५, बुधबार

अमेरिकाको ५० राज्यमा नै कोरना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार भर्जिनिया राज्यले पहिलो संक्रमण पुष्टि गरेपछि अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमणबाट प्रभावित बनेका छन् । राज्यका गभर्नर जिम जस्टिसले मंगलबार राज्यमा कोरोना भाइरसको संक... थप हेर्नुहोस्

News-Image

विमान उडाउँदै आकाशमै पाइलटले लेखे : स्टे होम

  • २०७६ चैत्र ४, मंगलवार

अस्ट्रियन विमानस्थलबाट उडेको एउटा सानो हवाइजहाज हावामा कावा खाइरहेको थियो । करिब ३० मिनेट पाइलटले विमानलाई यता र उता गरिरहे । उनको उडान शैलीले कुनै प्याट्रन बनाइरहेको अनुभूति हुन्थ्यो । तलबाट हेर्दा पाइलटले केही सिकिरहेका हुन् कि भन्ने पनि अनुभूति हु... थप हेर्नुहोस्